पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्द्धन कार्यक्रम’
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि...