किशोर पहाडीको रोजा कथाहरू सार्वजनिक
काठमाडौं । साहित्यकार किशोर पहाडीको प्रतिनिधि कथा सङ्ग्रह रोजा कथाहरु काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे प्रमूख अतिथिको रुपमा रहेका कार्यक्रममा...