बालेनले गराए काठमाडौँ-१६ की वडाध्यक्ष श्रेष्ठलाई शपथ
काठमाडौँ । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौँ-१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन साहले शपथ ग्रहण गराएका छन् । काठमाडौँ महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ...