डा. बाबुराम भट्टराइद्वारा महाधिवेशनमा ३२ पृष्ठ लामो वैकल्पिक राजनीतिको रोडम्याप प्रस्तुत
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले काठमाडौँमा सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा वैकल्पिक राजनीतिकको रोडम्याप प्रस्तुत गरेका छन् । डा. भट्टराईले प्रस्तुत गरेको ‘नयाँ...