रोनाल्डो आबद्ध नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो ।...