दशरथ रंगशाला पुगे विश्वकप विजेता ब्राजिलियन लेजेण्ड फुटबलर रोबार्टो कार्लोस
काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्न बुधबार दशरथ रंगशाला पुगेका छन्। एनएसएलको निमन्त्रणमा मंगलबार नेपाल आएका उनी प्रतियोगिताको दोस्रो क्वालिफायरअन्तर्गत पोखरा...