इटालीको रोममा प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्रसङ्घको खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन इटालीको रोम पुगेका छन् । उनी शनिबार काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय...