बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो
काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ । बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल...