इन्डियन प्रिमियर लिग : बेंग्लोरले लखनउलाई १८ रनले हरायो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउ घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेङ्लोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो...