आइपिएलमा आज हैदरावाद र बैङ्गलोर भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल हुँदैछ। हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। जारी...