धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्। तुलसीपुर दाङबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब...