एमाले र माओवादी निकट विद्यार्थी संगठन गरे तालमेल
काठमाडौँ । रोल्पामा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच स्ववियु चुनावमा तालमेल गरेका छन् । अनेरास्ववियुका अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका अध्यक्ष सनिलदेव बुढामगरले जिल्लाभरकै क्याम्पसमा तालमेल गर्ने सहमति...