प्रधानमन्त्री रोजगारलाई बिरामीको आशीर्वाद, श्रमिक भन्छन्- रोजगार दिने सरकार भगवान्
काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका वडा नं. ७ का स्थानीयलाई स्वास्थ्य चौकीसम्म पुग्न अहिले सहज भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी जाने बाटो निर्माण तथा मर्मत भएपछि...