भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् । सङ्घको ३६औँ साधारण सभा एवं अधिवेशन-२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो । सङ्घको...