महरा प्रकरणमा मुछिएकी रोशनी शाहीको सम्बन्ध विच्छेद (पत्रसहित)
काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीका श्रीमानले सम्बन्ध विच्छेद गरेका छन् । बिहिबार सचिवालयकी कर्मचारी रोशनी शाहीका श्रीमान–श्रीमती दुबैले सम्बन्ध विच्छेद गरेका हुन्...