सरकारी निवासमा आगजनीको अभियोगमा पालिकाका हाकिम पक्राउ
काठमाडौँ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आगजनी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । अधिकारीलाई पक्राउ गरेको...