अमेरिका पठाइदिने प्रलोभनमा १४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन जना पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ । ब्युरोले कपनस्थित राममन्दिर छेउ...