रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित
काठमाडौँ। कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड...