रोहित पौडेलले पाए नेपाल एपीएफ क्लबको कप्तानी, ज्ञानेन्द्र मल्ल प्रशिक्षक
काठमाडौँ । नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय...