दुई चार जनाले स्वदेशमा केही गरेको देखेर नेपालमै सकिन्छ भन्न मिल्छ ?
प्रगति र उन्नतिका लागि विदेश गइरहनु पर्दैन । नेपालमा नै सम्भव छ भन्ने सन्देशसहित २३ जना प्रेरक व्यक्तित्वका संघर्ष र सफलताका कथाहरु समेटिएको पुस्तक ‘सम्भव छ ‘पछि प्रेरक सन्दर्भहरुको संगालो...