महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेका यादवलाई ‘प्रचण्ड’ले फोन गरेर दिए बधाई
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् । महेन्द्र मोरङमा...