भारतलाई उपाधि जिताएसँगै कप्तान रोहितको सन्न्यासको घोषणा
काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी-२० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । शनिबार फाइनलमा...