बँदेल मार्न थापिएको पासोमा परेर महिलाको मृत्यु, दुई जना पक्राउ
काठमाडौँ । रौतहटमा जंगली बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका-१ बलेरी खोरमा किसानको खेतमा आउने जंगली जनावर बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर...