श्रम मन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । आज मन्त्रालयमा मन्त्री...