ग्लोबल आईएमई बैंकका कार्डवाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई र्याडिसन होटेल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर...