कर्णालीमा स्थानीय कर्मचारीको हकहितका लागि शान्तिपूर्ण र्यालीको तयारी
सुर्खेत । कर्णाली प्रदेशका स्थानीय सेवा कर्मचारीहरूले आफ्नो हकहितको संरक्षणका लागि प्रदेश सभामा विचाराधीन “स्थानीय सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” को शीघ्र पारितको...