पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध, यस्ताे छ पार्टीगत अवस्था !
काठमाडौँ । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र काँग्रेस दोस्रो स्थानमा रहेका छन् । निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट...