३० कार्तिक २०८१, शुक्रबार
एमाले डोल्पाको अध्यक्षमा लंक रोकाय निर्वाचित
काठमाडौँ । नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट रोकायको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । जिल्ला कमिटी उपाध्यक्षमा...