गृह सचिव र प्रहरी प्रमुखद्वारा उपत्यका नाका निरीक्षण
काठमाडौँ । गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरूको टोली नागढुंगा नाकाको निरीक्षण गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आइजिपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख...