लकडाउनको अवघि २५ गतेसम्म थप्ने सरकारको निर्णय(भिडियोसहित)
काठमाडौँ । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको हो । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन...