११ फाल्गुन २०८०, शुक्रबार
काठमाडौँ भित्र ५२ अस्पताल लक्षित वर्गको निःशुल्क उपचार गर्न तयार
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ अस्पताल लक्षित वर्गको निःशुल्क उपचार गर्न तयार भएका छन् । महानगरले निःशुल्क उपचारका लागि तयार पारेको प्रणालीमा ती अस्पताल आबद्ध भएका छन् । ती...