समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वकर्मा
पर्वत । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मालाई चयन गरिएको छ । विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरिएको हो । त्यसैगरी सदस्यहरुमा...