‘हाम्रो माग पूरा गर्न वार्षिक १३ अर्बमात्रै लाग्छ, राज्यलाई ठूलो कुरा होइन’-शिक्षक महासंघ
काठमाडौँ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको जारी आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने बताएका छन् । परिणाम नआएसम्म आन्दोलनबाट पछि नहट्ने उनको अडान छ । आज आन्दोलनकै क्रममा सञ्चारकर्मीहरूसँग...