‘तीन तहका सरकारको विधायकी अधिकार व्यवस्थित गर्न किन ढिलो ?’
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका सभा अधिकारकाबारेमा छलफल नहुनु दुःखको कुरा भएको बताएकी छन् । सोमवार सिंहदरवारमा बसेको कानून, न्याय तथा मानव अधिकार...