१६ कार्तिक २०८१, शुक्रबार
लक्ष्मीपूजाको दिन विद्युत् माग १६०२ मेगावाट
काठमाडौँ। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन आइतबार साँझ ६:२५ बजे पिक डिमाण्ड...