झापाको कनकाई-६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
भद्रपुर (झापा) । झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला...