एसइइ दिएका कृष्ण भन्छन्ः ‘नतिजा आउँदासम्म बाच्छु कि बाँच्दिन’
पर्वत । दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९ वर्षीय कृष्णबहादुर लामिछानेले दुःखका साथ भन्दै थिए– “रिजल्ट आउँदा...