इलाम-२ मा राप्रपाको उम्मेदवार लक्ष्मी गुरुङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको...