त्रिकोणात्मक टी-२० सिरिज: नेपालद्वारा थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसामु जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस...