कोशी प्रदेश : लगानी प्राधिकरणको कार्यकारी निर्देशकमा कोइराला नियुक्त
मोरङ । कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई नियुक्त गरिएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले थप एक कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको...