सार्वजनिक-निजी साझेदारीको सम्भावनाबारे छलफल सुरु
काठमाडौँ । कर्णाली प्रदेशमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्द्धन गर्न दुई दिने प्रादेशिक छलफल कार्यक्रम बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल सरकार लगानी बोर्ड र कर्णाली प्रदेश मुख्यमन्त्री तथा...