ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला पूर्वाधार परियोजनामा लगानी केन्द्रित दिएका छन् । बिहीबार लगानी बोर्ड नेपालको बैठकमा बोल्दै उनले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको...