लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक : अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक...