जलविद्युत्मा ढुक्क भएर लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा...