कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी नचाहिने योजना आयोगको निष्कर्ष
काठमाडौँ । योजना आयोगले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी आवश्यक नरहेको निष्कर्ष निकालेको छ । कृषिमा विदेशी लगानीको सम्भाव्यता सम्बन्धी अध्ययन प्रतिवेदन-२०७९ सार्वजनिक गर्दै आयोगले सरकारले स्वदेशी कृषक र...