दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनः सञ्चालन
म्याग्दी । गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित...