सहकारी तथा लघुवित्त पीडितले काठमाडौँमा गरे प्रदर्शन
काठमाडौँ । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरबाजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन,...