पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ
काठमाडौँ । वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काठमाडौँले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो । उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी व्यापारी...