लडाकु विमान मर्मत गर्न पाकिस्तानलाई सहयोग गर्ने अमेरिकी निर्णयमा भारतको आपत्ति
काठमाडौँ । लडाकु विमान मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई गरेको सहयोगप्रति भारतले आपत्ति जनाएको छ। लडाकु विमान एफ(१६ मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई ४ सय ५० मिलियन डलर सहयोग स्वीकृति गरेकोप्रति भारतले...