प्रख्यात गायिका लता मंगेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् । विश्व प्रसिद्ध गायिका मंगेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मंगेशकरले नेपाली गीत...